काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलमा आउन भन्दै सरकारले पत्र पठाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार हिजो मंगलबार प्रसाईंको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र बुझाइएको हो । नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ताका लागि