राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आज सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्ने भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय