१२ चैत्र २०८२, बिहिबार
राजनीति

राष्ट्रपति पौडेलले गरे सर्वदलीय बैठकको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठकको आह्वान गरेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ६० किलो सुन तस्करी सुन