३० फाल्गुन २०८२, शनिबार
राजनीति

सुशीला कार्की प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं- संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा सुशीला कार्कीलाई सिफारिस गरेको छ। आइतबार साँझ बसेको परिषदले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। संसदीय सुनुवाई पुरा गरेपछि उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुने छन्। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण ३० चैतबाट