५ फाल्गुन २०८२, मंगलबार
राजनीति

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोजमा नेपाल आउन सक्ने

काठमाडौं : चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे चर्चा हुँदै आए पनि एक चिनियाँ टोलीले असोजमा त्यो भ्रमण हुनेबारे संकेत गरेको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदो असोजमा नेपाल भ्रमणमा आउन