६ फाल्गुन २०८२, बुधबार
राजनीति

सात बुँदे सहमतिमा १३ र ८ लिने भनिय पनि, कसरी पायो कांग्रेसले १४ मन्त्रालय ?

काठमाडौं : सात बुँदे सहमति हुँदा नै कांग्रेसले १३ र माओवादी केन्द्रले आठ मन्त्रालय पाउने सहमति भएको थियो। त्यही आधारमा माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारमा आठ मन्त्रीको नियुक्ति गरिसकेको छ। कांग्रेसले १३ मन्त्रालय पाउने भएपछि देउवा पक्षले बैठक बसेर सकेसम्म