७ फाल्गुन २०८२, बिहिबार
राजनीति

दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने मन्त्रिपरिषदको निर्णय

राजपालाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले दोस्रो चरणको निर्वाचन मिति एक साता पर सार्दै असार ९ गते गर्ने निर्णय गरेको छ। प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले दिएको सुझावका आधारमा सोमबार बसेको मन्त्रिपरिषद