विकासका लागि प्रदेश र स्थानीय तह मिल्नुको विकल्प छैन : मुख्यमन्त्री रार्इ
२३ फागुन, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार र स्थानीय तह मिलेर काम गरे मात्रै विकास हुने बताएका छन् । मुख्यमन्त्री राईले नेपाल नगरपालिका संघ प्रदेश १ को भेलालाई सम्बोधन गर्दै प्रदेश सरकारले छिट्टै ऐन