३ चैत्र २०८२, मंगलबार
राजनीति

पार्टी एकतापछि केन्द्रिय समिति ३५०, पोलिटव्यूरो १००, स्थायी समिति ४० सदस्यीय

११ चैत, काठमाण्डौ । एमाले र माओवादी केन्द्रवीच वैशाख ९ गतेअघि नै पार्टी एकता हुने सम्भावना रहेको नेकपा एमालेका सचिव योगेश भट्टराइले बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले एकताका लागि सबै तयारी