आज प्रतिनिधिसभाको बैठक बस्दै
१२ चैत, काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा तीन अध्यादेश पेश गर्ने तयारी छ । सोमबार बस्ने बैठकले अघिल्लो सरकारले ल्याएको तीन अध्यादेश पेश गर्ने तयारी गरिएको हो । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र