२० वैशाख, काठमाण्डौ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता टिकाउनका लागि आत्मसमर्पणको बाटोमा लागेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रबादको नारा र अडानमा चुनावमा धेरै भोट पाएको तर अहिले सत्ता टिकाउन आत्मसमर्पणको बाटोमा