४ चैत्र २०८२, बुधबार
राजनीति

अख्तियारमा कूल १८२ वटा उजुरी

२६ वैशाख, नवलपरासी  । चालु आर्थिक वर्षमा यस जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १८२ वटा उजुरी परेको छ । आयोगका क्षेत्रीय प्रमुख दिनेश आचार्यका अनुसार यस जिल्लाबाट चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा विभिन्न खालका का १८२ वटा उजुरी परेकामा सबैभन्दा