५ चैत्र २०८२, बिहिबार
राजनीति

अफगानिस्तानमा ११ जना तालिबान मारिए

४ जेठ, अफगानिस्तान ।  अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी ११ जना आतंककारी मारिएको समाचार छ । अफगानिस्तानको गृहमन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । यस झडपमा परी अरु १४