५ चैत्र २०८२, बिहिबार
राजनीति

युवा संगठनको महासभा अाजदेखि

९ जेठ, काठमाडौँ । विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा अाजदेखि संघीय राजधानीमा हुने भएको छ । प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो । यसअघि क्युवामा बैठक बसेको थियो । तीन दिनसम्म चल्ने महासभामा विश्वमा