५ चैत्र २०८२, बिहिबार
राजनीति

गणतन्त्र र संघीयताबारे कर्णालीको बुझाइ

१५ जेठ, सुर्खेत ।  दश बर्ष अगाडि आज कै दिन २४० वर्ष लामो राजसंस्थाको इतिहास अन्त्य भएर नेपालमा गणतन्त्रको स्थापना भयो । यो दिनलाई जनताद्वारा शासन व्यवस्था सञ्चालन गर्ने दिनका रुपमा स्मरण गरिँदै आएको छ । मूलतः नेपाली जनताका लागि यसबाट