५ चैत्र २०८२, बिहिबार
राजनीति

वास्तविक धरातलमा बजेट आएको छ, ९५ प्रतिशत कार्यान्वयन हुन्छ : मन्त्री अधिकारी

१६ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नीति तथा कार्यक्रममा आधारित बजेट यथार्थपरक भएको दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेट विशेष साक्षात्कार कार्यक्रममा बोल्दै नेपालको अर्थतन्त्रको क्षमतालाई ध्यान दिएर ल्याईएको