५ चैत्र २०८२, बिहिबार
राजनीति

सुशासनका लागि साहित्यको पनि भूमिका : मन्त्री पुन

२० जेठ, रोल्पा । संघीय सरकारका ऊर्जा मन्त्री वर्षमान पुनले सुशासन कायम गर्न र संघीय शासनलाई संस्थागत गर्न साहित्यको अहम भूमिका हुने बताउनुभएको छ । उक्त कुरा मन्त्री पुनले रोल्पा सदरमुकाम लिवाङमा आजदेखि शुरु भएको बृहत् साहित्य सम्मेलनको उद्घाटनका क्रममा