प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बाहिस्कारले गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले मोर्चा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको सर्वदलीय बैठक आजबिहानका लागि आह्वान गरे पनि मोर्चाले बैठकमा सहभागी नहुने जनाएको छ ।