५ चैत्र २०८२, बिहिबार
राजनीति

तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम गर्ने

१ असार, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । तरुण दलले आफ्नो संगठनलाई थप मजबुत र सशक्त बनाउन असार महिनाभर विभिन्न अभियान सञ्चालन गर्न लागेको महासचिव भूपेन्द्रजंग शाहीले