६ चैत्र २०८२, शुक्रबार
राजनीति

योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्छु : अध्यक्ष दाहाल

२२ असार, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा माक्र्सवादको प्रयोग र अनुसरण शुरु भएको बताउनुभएको छ । उहाँले योगमाया सतवार्षिकी समारोह तथा ७८औँ स्मृति दिवसका सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार सामन्तवाद र