३ आश्विन २०८१, बिहीबार
राजनीति

प्रचण्डले छोरी बुहारीलाई बनाए केन्द्रीय सदस्य

माओवादी एकता पछि बनेको जम्बो महाधिवेशन आयोजक समितिमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरी र कान्छी बुहारीलाई समेत राखेका छन् । उनले कान्छी बुहारी बिना मगर र छोरी रेणु दाहाललाई केन्द्रीय सदस्य बनाएका हुन् । बिनाले केहि वर्षअघि मात्रै प्रचण्डका छोरा