अख्तियार प्रमुख निलम्बित, संसदमा दर्ता भयो महाभियोग प्रस्ताव
काठमाडौँ : अख्तियार प्रमुख लोकमान सिंह कार्की पदबाट निलम्बन हुने भएका छन्। १० दिनको विदा लिएर एक महिनापछि बुधबार राति स्वदेश फर्किएकै दिन संसदको कूल संख्याको एक चौथाईभन्दा बढी सदस्यले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन्। सर्वोच्चको पुनरावलोकनको फैसलासँगै कुर्सी