२८ चैत्र २०८२, शनिबार
राजनीति

लेखा समितिका सभापति पोखरेलकी श्रीमती अदालतमा उपस्थित

विराटनगर । प्रतिनिधिसभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी कोइराला आज मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन् । मोरङको उमागौरी सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको