२० कार्तिक २०८१, मंगलबार
राजनीति

सर्वोच्च अदालतको आदेशलगत्तै प्रचण्ड–देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौं, २२ बैशाख । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश कार्कीलाई आजबाटै काममा फर्किन अन्तरिम आदेश दिएलगत्तै नेपाली राजनीतिमा फेरि अर्को ठूलो भुकम्प गएको छ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रधानन्यायाधीश कार्कीलाई पदमा बहाल गर्न अन्तरिम आदेश दिएको