प्रदेश सभा र प्रतिनिधि सभा विधेयक पारित, निर्वाचनका लागि बाटो खुला
भाद्र १९, काठमाडौं | व्यवस्थापिका संसदले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । व्यवस्थापिका संसदको सोमबार बसेको बैठकले प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ र प्रतिनिधि सभा सदस्यको निर्वाचन