७ चैत्र २०८२, शनिबार
राजनीति

‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ घोषणाको तयारी

२ असोज, काठमाडौँ । खाद्यान्नको स्वच्छता र गुणस्तर कायम गरी उपभोक्तालाई निर्बाधरुपमा उपभोग गर्न पाउने अवस्था कायम गर्न एकवर्षे ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ घोषणा गर्ने तयारी सरकारको छ । स्वस्थ्य र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने उपभोक्ताको अधिकारलाई सुनिश्चित