९ चैत्र २०८२, सोमबार
राजनीति

हत्यारा पत्ता लगाउन दवाव दिँदै प्रवक्ता शर्मा

७ माघ, भीमदत्तनगर । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताउनुभएको छ । सोमबार नगरपालिका–२ स्थित निर्मलाको घर पुगेका प्रवक्ता