९ चैत्र २०८२, सोमबार
राजनीति

आरक्षण होइन, योग्यता विकास गर्नुहोस् : अध्यक्ष प्रचण्ड

१७ माघ, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महिला विभागले आज जिल्लाको पटिहानीमा