९ चैत्र २०८२, सोमबार
राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न रासपा,नेपालको माग

२० माघ, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालले सरकारले हिजोदेखि लागु हुने गरी चर्को पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोमा गम्भिर ध्यानाकर्षण गरेको छ । पार्टीका संयोजक रुद्रजङ् पुलामीले एक प्रेस वक्तव्य जारी गर्दै सर्वसाधारण जनतालाई प्रत्यक्ष असर पार्ने गरी पेट्रोलियम