१० चैत्र २०८२, मंगलबार
राजनीति

कालापानीबारे सरकारलाई सुझाव : भारत गम्भीर नदेखिए अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्छ

कार्तिक २३, काठमाडौँ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जारी गरेको नयाँ राजनीतिक नक्साम नेपाली भू-भाग समावेश गरिएको बारेमा सर्वदलीय सर्वपक्षीय धारणा लिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक राखेर उक्त विषयमा साझा धारणा निर्माणको प्रयास गरेका