नेकपा स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित
काठमाडौँ, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी दिएका छन् । उनका अनुसार अर्को बैठक असार २४ गते बुधवार बिहान ११:०० बजे बस्ने भएको