नेकपाको निर्णय : ओलीले सरकार र प्रचण्डले कार्यकारी अध्यक्षको भूमिकामा पार्टी चलाउने
काठमाडौं, भदौ २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीले पार्टीले हस्तक्षेप बिना स्वतन्त्र रुपमा सरकार चलाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको भूमिकामा पार्टीको नेतृत्व गर्ने