नेपाल सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली नियुक्त
काठमाडौं, भदौ २९ । मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारीमा दिएको हो । मन्त्रिपरिषद्का सबैभन्दा सालिन मन्त्री ज्ञवालीलाई सो जिम्मेवारी दिइएको छ । नयाँ