१२ चैत्र २०८२, बिहिबार
राजनीति

नेकपा सचिवालय बैठक स्थगित, असोज ४ गते आइतवार बस्ने

काठमाडौँ, असोज २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक सरेको छ । बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए