१३ चैत्र २०८२, शुक्रबार
राजनीति

माधव नेपालसँग सहयोग माग्दै प्रधानमन्त्री ओलीले लिए यस्तो कडा अडान

कात्तिक २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालको सहयोग मागेका छन् । प्रधानमन्त्री ओलीले आजको छलफल कार्यक्रममा पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न नेता नेपाललाई आग्रह गरेका एक नेताले बताए । तर नेता