बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुला, सर्वोच्चले दियो यस्तो आदेश
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुल्ला भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनको राष्ट्रियसभा जाने ढोका खुलेसंगै अव उनी मन्त्री बन्न सक्ने भएका