१३ चैत्र २०८२, शुक्रबार
राजनीति

नेकपा सचिवालय बैठक दश दिनपछि, के कुरा भयो त ?

काठमाडौँ, ३ मङ्सिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ । प्रधानमन्त्रीका