१४ चैत्र २०८२, शनिबार
राजनीति

हामी केपी ओलीका हनुमान हैनौ : माधव नेपाल

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधव नेपालले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीका हनुमान बन्न नसक्ने बताएका छन् । यो पनि पढ्नुहोस् : केपी ओलीले ज्ञानेन्द्रकै जस्तै ‘कू’ गरेका छन् : माधव नेपाल