१६ चैत्र २०८२, सोमबार
राजनीति

राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन गृहमन्त्रीको आह्वान

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन सबैलाई आह्वान गर्नु भएको छ । नेकपाको आज यहाँ भएको बृहत् सभालाई सम्बोधन गर्दै उहाँले अस्थिरता र अवसरवादको विरुद्ध तथा राष्ट्रिय स्वाधीनताका पक्षमा सबै एकजुट हुन आह्वान गर्नुभयो । उहाँले