नेकपा सांसदलाई प्रधानमन्त्री ओलीको धम्कि : ह्वीप नमान्ने कुनै पनि सांसदलाई हटाइदिन्छु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदलाई ह्वीप जारी गर्ने र नमाने हटाउने तयारीमा छन्। ओलीले प्रधानमन्त्री पद जोगाउनको लागि सांसदलाई ह्वीप जारी गरेर आफ्नो पक्षमा मत जारी गर्न लगाउने तयारीमा छन्। ओलीले ह्वीप नमान्ने कुनै पनि सांसदलाई