आज सार्वजनिक हुँदै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, मन्त्री बनाउने ओलीको तयारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछन् । सरकार र विप्लव समूहबीच सहमति जुटेपछि ‘विप्लव’ आज सार्वजनिक हुन लागेका हुन् । सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी