काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेनु चन्दले आफ्नो पार्टीले नेतृत्व गरेको सशस्त्र सङ्घर्षलाई गलत नियतका साथ ‘हिंसा’का रुपमा अथ्र्याइनु गैरसंवैधानिक भएको दाबी गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जनताले आफ्ना अधिकारका लागि सङ्घर्ष