१९ चैत्र २०८२, बिहिबार
राजनीति

प्रधानमन्त्री ओली भन्छन्, “म राजीनामा दिन्छु, कुर्सीमा बस्ने कोही छ ?”

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल नेकपा एमालेवाट बाहिरिए केहि फरक नपर्ने बताएका छन् । हिजो आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन्