प्रधानमन्त्री ओली भन्छन्, ‘सरकार र संसद् राम्रोसँग नचले फेरि पनि विघटन हुन्छ’
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग नचलेमा फेरि पनि संसद् विघटन हुने तर्क राखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग शीतल निवासमा बोलाएको सर्वदलीय