२१ चैत्र २०८२, शनिबार
राजनीति

काँग्रेसले खोल्यो जितको खाता : मुस्ताङबाट योगेश गौचन विजयी

मुस्ताङ । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित विजयी छन् । गौचनले ३३०७ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत मात्रै ल्याएका छन्