२५ चैत्र २०८२, बुधबार
राजनीति

अन्तत: नरोत्तमले झुकेर माफी मागे, आफ्नो भनाइ रेकर्डबाटै हटाउन गरे आग्रह

काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नरोत्तम आफूले बोलेका अभिव्यक्ति गलत भएको स्वीकार गर्दै माफी मागेका