२५ चैत्र २०८२, बुधबार
राजनीति

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्बहाली गर्न दिएको यसअघिको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र डा कुमार रेग्मीका संयुक्त इजलासले उक्त आदेश खारेज गरेको हो । सो आदेशसँगै राष्ट्रिय जनमोर्चा नेपालबाट निर्वाचित