२५ चैत्र २०८२, बुधबार
राजनीति

रामचन्द्रलाई शेखरको सुझाव : म सभापति बन्छु, तपाईं प्रधानमन्त्री बन्नूस्

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । स्रोतका अनुसार सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको