सत्ता पक्षीय गठबन्धनको बैठक सिंहदरबारमा जारी, के विषयमा भईरहेको छ छलफल ?
काठमाडौँ । सत्ता पक्षीय ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी रहेको छ । केहीसमय अघि शुरु भएको उक्त बैठकमा सरकार सञ्चालनका विषयमा छलफल भई रहेको छ । सिंहदरबारमा जारी बैठकमा देउवा नेतृत्वको सरकारमा सहभागी हुने भावी मन्त्रीहरुको नाम र मन्त्रालयका