२६ चैत्र २०८२, बिहिबार
राजनीति

आजै विश्वासको मत लिँदै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभालाई दोस्रो पटक पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आजकै बैठकमा विश्वासको मत लिने